समाचार Archives | Page 19 of 7401 | Khabarhub Khabarhub

धादिङसँगै काभ्रेका प्रमुख जिल्ला अधिकारी पनि तानिए

काठमाडौं- गृह मन्त्रालयले धादिङसँगै काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारीलाई पनि तानेको छ । काभ्रेका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईलाई मन्त्रालयमा तानिएको हो । मन्त्रालयले काभ्रेमा सेडाईको ठाउँमा उमेश ढकाललाई पठाएको छ । असोज १० गतेदेखि परेको अविरल वर्षापछि काभ्रे र धादिङमा व्यापक जनधनको क्षति भएको छ । काभ्रेमा सबै भन्दा बढी ६६ जनाले ज्यान गुमाएका छन्…