समाचार Archives | Page 193 of 7425 | Khabarhub Khabarhub

काठमाडौंमा यसरी मनाइयो आदिवासी दिवस (तस्बिरहरू)

काठमाडौं- ३०औँ अन्तर्राष्ट्रिय आदिवासी दिवसको अवसरमा काठमाडौंमा आदिवासी जनजातिहरूले झाँकीसहितको र्‍याली निकालेका छन् । आदिवासी तथा जनजातिका विभिन्न संस्थाहरूले आफ्नो परम्परा र संस्कृति झल्किने पहिरन लगाएर बाजागाजा र नाचगानसहित र्‍याली निकालेका हुन् । र्‍यालीमा राष्ट्रिय आदिवासी जनजाति महासंघ, आदिवासी जनजाति महिला महासंघ, किरात राई यायोक्खा, तमुवान, भोटे जनजाति सेवा संघलगायतका संघ-संस्था सहभागी थिए । संयुक्त…