समाचार Archives | Page 194 of 7425 | Khabarhub Khabarhub

महानगरअगाडिकै सडक भ्वाङ परेपछि बालेनले भने- टुकुचा मिचेका घरहरू यसैगरी जोखिममा पर्छन्

काठमाडौं- दरबारमार्गस्थित महेन्द्र शालिक–काठमाडौं प्लाजा सडक भासिएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले मिचिएको टुकुचा खोलाको प्रसंग निकालेका छन् । टुकुचा खोलो छोपेर बनाइएको सडकमा ठूलो भ्वाङ परेपछि मेयर शाहले घरहरू पनि जोखिममा पर्ने बताएका हुन् । काठमाडौं महानगरपालिकाको कार्यालयअगाडिकै सडक भ्वाङ परेपछि सडक विभागले टाल्ने तयारी गरिरहँदा शाहले त्यसलाई खोलो छोपेको दुष्परिणाम भनेका छन् ।…