समाचार Archives | Page 200 of 7426 | Khabarhub Khabarhub

हरेक क्षेत्रमा महिला सहभागिता बढेको छ : मन्त्री सुडी

पाटन– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले लैङ्गिक समानता महिलाको मात्रै समस्या नभइ पुरुषहरूको पनि भएको बताएका छन्।  आज आयोजित ‘लैङ्गिक समानताका लागि पुरुष र युवाहरुको सहभागिता’ विषयक दक्षिण एसियाली क्षेत्रीय संवाद कार्यक्रममा उनले नेपाल सरकारले महिला विरुद्धको सबैखाले भेदभावको अन्त्य गरी समतामूलक समाज निर्माण गर्ने नीति लिएको छ भने ।   मन्त्री…