Live on
Your Voice, Your Power
काठमाडौं- कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारी मुछिएको जापानमा मानव तस्करी प्रकरणमा थप दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। जापानबाट डिपोर्ट भएका खोटङका दुई र रसुवाका एकजना युवालाई नक्कली सरकारी कागजात बनाइदिएको आराेपमा ओखलढुंगका दुईजनालाई पक्राउ गरिएकाे काठमाडौं परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले बताए । पक्राउ पर्नेहरूमा ओखलढुंगाका गुढी राई र नविन राई रहेका…