Live on
Your Voice, Your Power
काठमाडौं - नेपाल एकीकरणका सूत्रधार तत्कालीन राजा पृथ्वीनारायण शाहको जन्मजयन्ती देशभर विभिन्न कार्यक्रमहरू आयोजना गरेर मनाइँदैछ । यस वर्ष पृथ्वीनारायणको ३०३औँ जन्मजयन्ती मनाइँदैछ । गोरखाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका सन्तान पृथ्वीनारायण वि.सं. १७७९ पुस २७ गते जन्मिएका थिए । उनी वि.सं. १७९९ चैत २५ गते राजा भएका थिए । पृथ्वीनारायणले गोरखा राज्य विस्तार…