समाचार Archives | Page 21 of 7401 | Khabarhub Khabarhub

रौतहटमा बाढीले १२ सय ४५ घर डुबानमा, तीन जनको मृत्यु

रौतहट- गत बिहिबारदेखि परेको अविरल वर्षासँगै रौतहट स्थित विभिन्न नदी खोलामा आएको बाढीबाट जिल्लामा घर डुबानको संख्या १२ सय ४५ पुगेको छ । आइतबार विभिन्न घटनामा परी तीन जनाको मृत्यु भएको छ । जिल्लाको पूर्विभेग दुर्गा भगवती गाउँपालिका ४ पचरुखिका ३५ बर्षीय राजकुमार मुखियाको माछा मार्नक्रममा डुबेर मृत्यु भएकाे छ, भने परोहा नगरपालिका ७ नरकटीयाकी…