समाचार Archives | Page 212 of 7885 | Khabarhub Khabarhub

माओवादी केन्द्रको तेस्रो दिनको बैठक सुरु

काठमाडौं – नेकपा (माओवादी केन्द्र)को आठौं केन्द्रीय समितिको छैठौं बैठकको तेस्रो दिनको छलफल सुरु भएको छ।  बैठकको सुरुमा अध्यक्ष प्रचण्डले संक्षिप्त धारणा राख्दै राजनीतिक प्रस्तावमा सबैको सर्वसम्मत धारणा आएकाले आज दिउँसो २ बजेसम्म प्रस्तावमाथि छलफल प्रक्रिया सकेर निर्णय प्रक्रियामा अघि बढ्ने जानकारी गराए।  बैठक आजै सकिनेछ।