Live on
Your Voice, Your Power
काठमाडौं– नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । हिजोबाट काठमाडौंको धुम्बाराहीस्थित एक ब्याङ्केटमा सुरु भएको बैठकमा आजबाट केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम सुरु हुने उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । प्रत्येक सदस्यलाई धारणा राख्न तीन मिनेटको समय निर्धारण गरिएको छ । बैठकको पहिलो दिन आइतबार अध्यक्ष ष्ुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘पार्टी…