Live on
Your Voice, Your Power
काठमाडौं- काठमाडौंसहित देशका चार सहरमा वायु प्रदूषणको तह उच्च भएको छ । वातावरण विभागले आइतबार मध्यान्ह १२ बजेसम्म वायुको गुणस्तर मापकका आधारमा ती सहर अति अस्वस्थकरको सूची तयार पारेको छ । विभागका अनुसार काठमाडौंको रत्नपार्क, ललितपुरकको खुमलटार, कैलालीको धनगढी र धनुषाको जनकपुरमा वायु प्रदूषणको तह उच्च छ । तीमध्ये धनगढी सबैभन्दा धेरै प्रदूषित हुनुका साथै वायु…