Live on
Your Voice, Your Power
म्याग्दी– एक सय ५० भन्दा बढी घरपरिवारको बसोबास रहेको बेनी नगरपालिका–२ खबरा गाउँभरि केराखेती भएको छ । तर उत्पादन भएको केराले बजार नपाउँदा किसान चिन्तित भएका छन् । हिउँद याम सुरु भएसँगै केरा बिक्री घटेको र बोटमै पाकेर चराचुरुङ्गीको आहार बन्न थालेको खबराका किसान बुद्धवीर परियारले बताए। 'पहिले हप्ताको २० घरीसम्म केरा बिक्री हुन्थ्यो', उनले…