Live on
Your Voice, Your Power
काठमाडौं- काठमाडौं महानगरपालिका–९ गौशालास्थित बागमती होटलको कोठामा एकजना युवती मृत भेटिएकी छन् । मृत भेटिएकी युवतीको हत्या भएको आशंकासहित प्रहरीले अनुसन्धान अगाडि बढाएको छ । कागेश्वरी मनोहरा नगरपालिका घर भएकी सुस्मिता खड्का बुधबार उक्त होटलको ३०८ नम्बर कोठामा मृत भेटिएकी प्रहरीले जनाएको छ । उनी गत १६ पुसमा उक्त होटलको कोठा बुक गरेर बस्न पुगेकी…