समाचार Archives | Page 229 of 7886 | Khabarhub Khabarhub

अन्नपूर्णमा अहिले सम्मकै बढी पर्यटक, दुई लाख ४४ हजार बढी विदेशीले गरे भ्रमण

गण्डकी– पदयात्राका लागि विश्व प्रसिद्ध गन्तव्य अन्नपूर्ण क्षेत्रमा सन् २०२४ मा दुई लाख ४४ हजार ४५ जना विदेशी पर्यटक भित्रिएका छन् ।  ती मध्ये दक्षिण एसियाली मुलुकका एक लाख ३२ हजार ९४ र अन्य मुलुकका एक लाख ११ हजार नौ सय ५१ रहेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार उक्त सङ्ख्या हालसम्मकै बढी…