आजका समाचार : सरकारप्रति बढ्दै असन्तुष्टि, कास्की अदालतमा रुवाबासी, कोरियाली पूर्वराष्ट्रपति पक्राउ पर्ने | Khabarhub Khabarhub

आजका समाचार : सरकारप्रति बढ्दै असन्तुष्टि, कास्की अदालतमा रुवाबासी, कोरियाली पूर्वराष्ट्रपति पक्राउ पर्ने


१६ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

ओलीलाई विश्वप्रकाशको जवाफ- कांग्रेसमा फरक मत राख्नेलाई ठाउँ छ, एमालेले कारबाही गरेछ
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गत पुस ११ गते नेकपा (एमाले)का तीन नेतालाई गरिएको कारबाहीको प्रसंग मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा झिकेका छन् ।

पूर्वकर्मचारी समाज नेपालले मंगलबार काठमाडौंमा आयोजना गरेको स्मारिका विमोचन कार्यक्रमलाई सम्बोधनका क्रममा शर्माले एमालेका पूर्वउपाध्यक्ष डा. भीम रावललाई एमालेबाट निष्कासन तथा स्थानीय कमिटी सदस्य डा. बिन्दा पाण्डे र केन्द्रीय कमिटी सदस्य उषाकिरण तिमल्सिनालाई निलम्बन प्रकरणमा बोलेका हुन् ।

शर्माले एमाले अध्यक्ष केपी शर्मा ओली र एमालेको नेतृत्वलाई प्रश्न उठाउँदै फरक मत राखेकै कारण तीन नेतामाथि कारबाही गरिएको दाबी पनि गरेका छन् ।

सहकारी ठगी : थुनछेक बहसमा इजलासभित्रै रोए बाबुछोरी

विश्प्रकाश भन्छन् : पाँच वर्ष टिक्ने प्रधानमन्त्री चाहिएको छ

रवि र छविसहित सबै प्रतिवादीको बयान सकियो, थुनछेक बहस सुरु

‘कांग्रेसको महाधिवेशन समयमै हुन्छ, रुवाबासी जरुरी छैन’

ज्यानको बाजी थापेर बिपी स्वदेश फर्किएको दिन

विप्लव पनि संसदीय राजनीतिमै : ०८४ को चुनावमा भाग लिने

बालविवाह मुक्त नेपाल राष्ट्रिय अभियानलाई प्रधानमन्त्रीको शुभकामना
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई ‘बाल विवाह मुक्त नेपाल राष्ट्रिय अभियान’ सफल बनाउन शुभकामना दिएका छन् ।

प्रधानमन्त्री निवास, बालुवाटारमा अभियानकर्मीहरूसँग आज भएको भेटमा प्रधानमन्त्री ओलीले राष्ट्रिय बाल कल्याण परिषद्को अगुवाइमा आजदेखि आरम्भ भएको सो अभियानलाई शुभकामना दिएका हुन्।

बाल विवाह एक सामाजिक समस्या र कानुनी अपराध भएकाले यसविरुद्ध अभियान सञ्चालन गरी नेपाललाई बाल विवाह मुक्त बनाउने सङ्कल्पमा प्रधानमन्त्री ओलीले हस्ताक्षर पनि गरे। मुलुकी अपराध संहिता, २०७४ मा बाल विवाहलाई दण्डनीय मानेको छ ।

प्रतिनिधिसभा सचिवमा हर्कराज राई नियुक्त

गणतन्त्रलाई सुदृढ बनाउनुपर्छ : सभापति देउवा

रास्वपाको केन्द्रीय कमिटी बैठक डाकियो, तीन दिनसम्म चल्ने

देशलाई समृद्धिको मार्गमा अग्रसर गराऔँ : राष्ट्रपति

कांग्रेसको महाधिवेशन आम निर्वाचनपछि गर्नु उपयुक्त : शशांक कोइराला

तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक सकारात्मक
राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा आज ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक २०८१’ मा सरोकारवालासँगको छलफल भएको छ ।

मंगलबार भएको छलफलमा समितिका सदस्यहरूले तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक सकारात्मक रहेको र थप छलफल अझै गर्नुपर्ने बताएका थिए ।

समितिकी सभापति तुलसाकुमारी दाहालले भनिन्, ‘दफावार छलफल गर्न बाँकी छ । विधेयक सकारात्मक छ भन्ने सबैको सहमति छ । विश्वविद्यालय निरन्तर सञ्चालन हुने वा नहुनेमा भने हाम्रो चासो हो ।’

हवाई यात्रुको सङ्ख्या बढ्यो, नेपालबाट १६ देशमा नियमित उडान

सबैभन्दा धेरै बालविवाह कर्णालीमा, दोस्रोमा मधेश

‘२० वर्ष नपुगेकालाई मन्दिरमा पनि विवाह गर्न दिनुहुँदैन’

बाल विवाहको अन्त्यविना देश समृद्ध बन्दैन : मन्त्री साह

‘राष्ट्रिय मेलमिलाप र सहमतिको आधारमा संविधान संशोधन’

प्रदेशलाई जिम्मेवारीविहीन बनाइँदा ‘बाल विवाह’ न्युनिकरणमा समस्या

२०२४ प्रेस स्वतन्त्रता तथा पत्रकार सुरक्षामा चुनौतीपूर्ण

गृहिणी महिलालाई भत्ता दिनुपर्छ : हरिप्रभा खड्की

टुँडिखेलमा जुम्ली भैलोको रौनक
नेपालका अधिकांश क्षेत्र र समुदायले तिहारका बेला कात्तिक कृष्ण औंसीमा देउसी-भैलो खेल्ने चलन छ ।

तर कर्णालीको जुम्ला क्षेत्रका बासिन्दाले भने पुस कृष्ण औंसीदेखि पाँच दिनसम्म जुम्ली भैलो खेल्ने गर्छन् ।

स्थानीय लोककथाअनुसार जुम्ली भैलोको मौलिकता र विशिष्टता उजागर गर्ने धेरै घटना छन् । बाह्य संस्कृतिको प्रभावले मौलिक परम्परा विस्तारै हराउँदै गएको छ।

सामान्यतस् नेपाली तिहारमाको भैलोको दिन अर्थात् दीपावलीको दिन कात्तिककृष्ण औंसीको दिन गाईपूजा गरिन्छ ।

तस्बिरहरू

चितवनमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु, पाँच घाइते

अर्जुनचौपारीका पूर्वअध्यक्षसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

कोशीमा दुई लाख ६५ हजार किशोरीलाई एचपीभी खोप दिइँदै

जनकपुरधाममा मांसमदिरा बेच्नेलाई कारबाही गरिने

गोकर्णेश्वरको देशेंमा ३५ वर्षपछि नवदुर्गा नाच (तस्बिरहरू)

दक्षिण कोरियाका पूर्व राष्ट्रपतिविरुद्ध पक्राउ पुर्जी

सियोल – दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुक योलविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

दक्षिण कोरियाको राजधानी सियोलको एक अदालतले पूर्व राष्ट्रपति युन सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

युनले गत डिसेम्बर ३ मा लगाएको मार्सल ‘ल’ का कारण यो वारेन्ट जारी गरिएको योनहाप समाचार एजेन्सीले जनाएको छ ।

पूर्व राष्ट्रपति युनले डिसेम्बर ३ मा देशमा अप्रत्याशित रूपमा मार्सल ल लगाएका थिए । यसको चर्को विरोध मात्रै भएन, संसद्ले केही घण्टामा नै उनको सो कदममाथि रोक लगाएको थियो ।

जापानमा भारी हिमपातले हवाई यातायात अवरुद्ध

दक्षिण कोरिया विमान दुर्घटना : १७४ जनाको सनाखत

प्रकाशित मिति : १६ पुस २०८१, मंगलबार  ८ : १० बजे

पोखरा महानगरपालिकाको १६औँ नगरसभा सम्पन्न

गण्डकी – पोखरा महानगरपालिकाको १६औँ नगरसभा सम्पन्न भएको छ ।

पोखरामा भोलिदेखि ‘टाइगर कप’ भलिबल प्रतियोगिता

कास्की – पोखरा रङ्गशालामा भोलिदेखि सुरु हुने पाँचौँ संस्करणको ‘टाइगर

सत्तामा रहँदा हामीले गल्ती गरेका छैनौँ : प्रचण्ड

दाङ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री

नेपाल कबड्डी लिग : विराटनगर ब्यान्डिट्स विजयी

काठमाडौं – हिमालयन रेइडर्सलाई पराजित गर्दै विराटनगर ब्यान्डिट्स नेपाल कबड्डी

सूर्यविनायक नगरपालिकाले बनायो सुविधासम्पन्न भवन

भक्तपुर – सूर्यविनायक नगरपालिकाले कार्यालय सञ्चालन गर्न सुविधा सम्पन्न भवन