समाचार Archives | Page 2402 of 7116 | Khabarhub Khabarhub

लोसपाले प्रधानमन्त्री ‘प्रचण्ड’लाई विश्वासको मत दिने

काठमाडौँ- संसदमा चार सिट रहेको लोकतान्त्रिक समाजवादी पार्टी नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने निर्णय गरेको छ। महन्थ ठाकुरले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय लिएका हुन्। उनले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने भनी आफ्ना पार्टीका सांसदलाई खबर गरेका छन्। पुस २४ गते बसेको लोसपाको कार्यकारिणी समितिको बैठकले विश्वासको मत दिने नदिने बारे…