समाचार Archives | Page 2402 of 7122 | Khabarhub Khabarhub

तरकारी र फलफूलको आजको मूल्य

काठमाडौँ - कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बुधबार रातो आलु ३८ रुपैयाँ प्रतिकेजी पर्दछ भने नेपाली गोलभेँडा ठूलो ४० रुपैयाँ प्रतिकेजी रहेको छ। यो समितिले दिएको न्यूनतम मूल्य हो। यसैगरी सुन्तला १०० रुपैयाँ, कालो अंगुर र अनार ३०० रुपैयाँ प्रतिकेजी रहेको छ। साथै, हरियो अंगुर १८०, अम्बा १००, आभोकाडो ३००, किवि २००…