समाचार Archives | Page 2418 of 7409 | Khabarhub Khabarhub

जनयुद्धकालीन मुद्दा अदालतले हेर्ने होइन : बाबुराम भट्टराई

काठमाडौँ - नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले बहालवाला प्रधानमन्त्रीलाई मुद्दा लगाउने पाउने तर जनयुद्धकालीन मुद्दा अदालतको नियमित काम नभएको बताएका छन् । सामाजिक सञ्जालबाट उनले आफ्नो हिजोका अभिव्यक्तिमा स्पष्टीकरण दिएका हुन् । ‘सानो स्पष्टीकरण: बहालवाला प्रमलाई मुद्दा लगाउनै पाइन्न भनेको हैन, मज्जाले पाइन्छ, म आफै प्रम छँदा थुप्रै मुद्दा खेपेको छु, अदालतमा हाजिर भएको…