समाचार Archives | Page 2426 of 7412 | Khabarhub Khabarhub

उल्भ्ससँग टोटनहम पराजित

काठमाडौँ - प्रिमियम लिगमा चौथो स्थानमा रहेको टोटनहमलाई १३ औं स्थानमा रहेको उल्भ्सले पराजित गरेको छ । शनिवार राती भएको खेलामा उल्भ्सले टोटेनहम माथी सानदार गोल गर्दै १–० मा सिमित पारिदिएको हो । टोटनहमको पराजयमा उल्भ्सका एडमा ट्राओरेले ८२औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । यस जितसँगै उल्भ्स २६ खेलबाट २७ अंक जोडेर १३…