समाचार Archives | Page 2429 of 7412 | Khabarhub Khabarhub

मनाङ जोड्ने बेसीँसहर-चामे सडक निर्माण सुस्त

मनाङ– हिमाली जिल्ला मनाङ जोड्ने सडकमार्ग निर्माण सुस्त भएको छ । बेंसीसहर-चामे सडकका निम्ति बजेट विनियोजन भएको लामो समय हुँदासम्म स्तरोन्नति र कालोपत्र कार्य अघि बढ्न सकेको छैन ।  सडकको दुई वर्षमा करिब ४० प्रतिशत मात्र काम भएको छ । डुम्रे-बेँसीसहर-चामे सडक योजनाले बेँसीसहरको मनाङे चौतारा नजिकै एक सय मिटरदेखि खुदीसम्म सात दशमलव आठ किलोमिटर…