समाचार Archives | Page 2456 of 7416 | Khabarhub Khabarhub

प्रि-ओपन सेसनमा नेप्से २ अंकले वृद्धि

काठमाडौँ-  प्रि-ओपन सेसनमा सोमबार सेयर बजारमा उकालो लागेको छ । नेप्से परिसूचकमा २.०४ अंकले वृद्धि भई २०२९ विन्दुमा आएको छ । यससँगै २० कम्पनीको १५ हजार १०० कित्ता सेयर खरिदबिक्री हुँदा ६४ लाख ५०९ रुपैयाँको कारोबार भएको छ । यो सेसनमा कुल १० कम्पनीमा उकालो लागेको छ भने ३ कम्पनी घटेको छ । ४ कम्पनी…