समाचार Archives | Page 2459 of 7416 | Khabarhub Khabarhub

पाँचथरमा मोटरसाइकल चोरी गर्ने गिरोहका ८ जना पक्राउ

काठमाडौँ- प्रहरीले मोटरसाइकल चोरीमा संलग्न भएको आरोपमा आठ जनालाई पक्राउ गरेको छ । पाँचथर र तेह्रथुमका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार चोरीका मोटरसाइकल खरिद गरी पाटपुर्जा परिवर्तन गरेर बिक्री गर्नेलाई समेत पक्राउ गरिएको छ । पत्रकार सम्मेलनमार्फत् आज उनीहरुलाई सार्वजनिक गरिएको छ ।…