समाचार Archives | Page 2461 of 7417 | Khabarhub Khabarhub

सबै सहकारी सक्किए, खत्तम भए भन्ने प्रचार गलत : मन्त्री राई

काठमाडौँ- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्रकुमार राईले सहकारीहरू सक्किए, खत्तम भए भन्ने हल्लाको पछि नलागी समस्याको समाधान गरेर सहकारीको प्रवर्द्धनमा लाग्नुपर्ने बताएका छन् । आर्थिक मिडिया सञ्चालक सङ्घ इमानले आज आयोजना गरेको ‘सहकारीको सङ्कट, कारण र समाधान’ विषयक छलफल कार्यक्रममा मन्त्री राईले सबै सहकारी खत्तम छन् भन्ने प्रचार सत्य नभएको र गल्ती गर्ने…