समाचार Archives | Page 2489 of 7420 | Khabarhub Khabarhub

फोहोरमैला व्यवस्थापन गर्न डोटीका व्यापारीलाई डोको

डोटी- डोटीको बोगटान फुड्सिल गाउँपालिका–१ अन्तर्गतको छिडीखान क्षेत्रका व्यापारीलाई फोहोरमैला व्यवस्थापनका लागि डोको वितरण गरिएको छ। ‘युएम एन डोटी’ र ग्रामीण सामुदायिक विकास केन्द्रको संयुक्त साझेदारीमा सञ्चालित क्लाइमेट परियोजनाअन्तर्गत बोगटान फुड्सिल–१ सितको समन्वयमा २० व्यापारीलाई डोको वितरण गरिएको हो । स्थानीय स्तरमा उपलब्ध हुने बाँस तथा निगालोबाट बनाइएका डोकालाई डस्टबिनका रूपमा प्रयोग गर्दा बजार क्षेत्रमा…