समाचार Archives | Page 2496 of 7421 | Khabarhub Khabarhub

स्कटल्यान्डद्वारा नामिबियालाई २२२ रनको लक्ष्य 

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणात्मक  एकदिवसीय सिरिजको आफ्नो तेस्रो खेलमा स्कटल्यान्डले नामिबियालाई जितका लागि २२२ रनको लक्ष्य दिएको छ । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले ४८ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै २२१ रनको योगफल बनायो । स्कटल्याण्डका लागि क्रिसटोफर म्याकब्राइडले…