समाचार Archives | Page 2503 of 7421 | Khabarhub Khabarhub

ओसासुनालाई हराउँदै रियलले बार्सिलोनासँग अंक दुरी घटायो

काठमाडौँ - स्पेनिस ला लिगामा रियल म्याड्रिडले ओसासुनामाथि सहज जित दर्ता गर्दै उपाधि दाबेदार बनेको छ। रियलले घरेलु टोली ओसासुनालाई २–० ले पराजित गर्दै रियलले शीर्षस्थानको बार्सिलोनासँग अंक दुरी ५ मा छोटाएको हो । पाम्पलोनामा शनिबार राति भएको खेलमा पाहुना टोली रियलको जितमा दोस्रो हाफमा नै फेडे भाल्भेर्डे र मार्को एसेन्सियोले गोल गरे । प्रतिस्पर्धात्मक…