समाचार Archives | Page 2507 of 7422 | Khabarhub Khabarhub

बागलुङमा तेह्र वर्षपछि निवारणको चरणमा हात्तीपाइले

गलकोट– सामान्यतया छ वर्षमा निवारण भएको हात्तीपाइले बागलुङमा १३ वर्षमा समेत निवारण भएको छैन । हात्तीपाइले रोगबाट बच्न लगातार छ पटक हात्तीपाइले रोगविरुद्धको औषधि खानुपर्छ । बागलुङमा पुनः ‘यसै पटक र अन्तिम पटक’ भन्ने नाराका साथ हात्तीपाइले विरुद्धको १४ औँ चरणको औषधि सेवन अभियान थालिने भएको छ ।  लगातार छ पटक औषधि खाएमा मात्र रोगको…