समाचार Archives | Page 2511 of 7422 | Khabarhub Khabarhub

घरबासमा स्थानीय उत्पादनको प्रयोगमा जोड दिनुपर्छ : मन्त्री किराँती

वालिङ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले घरबास (होमस्टे) ले स्थानीयस्तरमा उत्पादित वस्तुहरूको प्रयोगमा जोड दिनुपर्ने बताएका छन् । स्याङ्जाको आँधीखोला गाउँपालिका-१ पञ्चमूलमा अवस्थित सिरुबारी सामुदायिक घरबास (होमस्टे) को रजत जयन्तीका अवसरमा आज सिरुबारीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले घरबासमा सकेसम्म स्थानीयस्तरमा उत्पादन भएका परिकारहरूको साथै स्थानीय कला, संस्कृतिको प्रयोगमा जोड दिन आग्रह गरे…