समाचार Archives | Page 2515 of 7423 | Khabarhub Khabarhub

‘कर्णाली उत्सव’को चौथो संस्करण आज सुरु हुने

कर्णाली - कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतको प्रसिद्ध पर्यटकीयस्थल बुलबुले उद्यान क्षेत्रमा गन्थन, मन्थन र चिन्तनको बहस ‘कर्णाली उत्सव’ चौथो संस्करण आज सुरु हुने भएको छ । उत्सवको आयोजक ऋति फाउण्डेसनले बिहीबार वीरेन्द्रनगरमा पत्रकार भेटघाटमार्फत फागुन ५–७ गतेसम्म हुने कर्णाली उत्सव चौथो संस्करण आज सुरु हुने बताएको हो । आयोजक संस्थाका संयोजक कमल लम्सालले सरोकारवालालाई…