समाचार Archives | Page 2519 of 7424 | Khabarhub Khabarhub

अखिलको अध्यक्ष र महासचिवमा ५-५ जनाको उम्मेदवारी

काठमाडौं– नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको नयाँ नेतृत्व निर्वाचनमार्फत चुनिने भएको छ।  अखिलको जारी २३‍ औं महाधिवेशनको निर्वाचन कमिटीका अनुसार १७ पदाधिकारीसहित १९९ सदस्यीय केन्द्रीय कमिटीका लागि ३ सय भन्दा बढीले उम्मेदवारी दिएका छन्।  अध्यक्षका लागि पाँच र महासचिवका लागि ५-५ जनाले उम्मेदवारी दिएका छन्। अध्यक्षमा आरसी लामिछाने, समिक बडाल, मोती विक, लोकेश निरौला र वाङछु…