Live on
Your Voice, Your Power
काठमाडौं– सेयर बजार मंगलबार राताम्मै भएर छ । मंगलबार नेप्से परिसूचक १६.४० अंकले घटेर २१०५ विन्दुमा पुगेको छ । यसअघि आइतबार सेयर बजार ६०.८८ अंकले घटेको थियो । मंगलबार सबै समूहको सेयर घटेर बजार राताम्मै भएका छ । निर्माण र प्रशोधनमा भने झिनो प्रतिशतले वृद्धि भएको छ । यसैगरी, २५५ कम्पनीको ४६ लाख ८५ हजार…