समाचार Archives | Page 2552 of 7426 | Khabarhub Khabarhub

सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री शाहद्वारा शपथ ग्रहण

काठमाडौँ- सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुखको कार्यालयमा आयोजना गरिएको विशेष समारोहकाबीच शाहले प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनियताको शपथ लिएका हुन् । संविधानको धारा १६८ को उपधारा ३ अनुसार ठूलो दलको हैसियतमा हिजो मुख्यमन्त्रीमा नियुक्त भएका थिए । गत २७ पुसमा नेकपा एमाले, नेकपा…