समाचार Archives | Page 2555 of 7427 | Khabarhub Khabarhub

माओवादी प्रदेश समन्वय समितिको बैठक आज

काठमाडौँ - नेकपा माओवादीले आजको केन्द्रीय समिति बैठक सम्पन्न गरे लगत्तै प्रदेश समन्वय समितिको बैठक तत्काल सुरु हुने भएको छ। आगामी ५ फागुनसम्म बैठक सक्ने गरी सम्बन्धित प्रदेश समन्वय समितिलाई पत्राचारसमेत गरे अनुसार आज प्रदेश समन्वय समितिको बैठक सुरु हुन लागेको हो । जसअनुसार प्रदेश नं. १ र बागमती प्रदेश २७ माघमा पहिलो बैठक बस्ने…