समाचार Archives | Page 2559 of 7428 | Khabarhub Khabarhub

‘स्वस्थ पाँचखाल’ अभियानका लागि पालिकाद्वारा धुलिखेल अस्पतालसँग सहकार्य

काठमाडौँ- पाँचखाल नगरपालिकालाई ‘स्वस्थ पाँचखाल’ बनाउन पालिकाले काभ्रेको धुलिखेल अस्पतालसँग सम्झौता गरेको छ । सम्झौताअनुसार स्वस्थ पाँचखाल अभियानमा नगरले स्वास्थ्य सामग्रीलगायत स्रोत–साधान उपलब्ध गराउने छ भने अस्पतालले निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने छ । सम्झौतामा नगर प्रमुख महेश खरेल र अस्पतालका मेडिकल डाइरेक्टर प्रा. डा. बलराम मल्लले आज हस्ताक्षर गरेका छन् । अभियानअन्तर्गत नगरका प्रत्येक…