समाचार Archives | Page 2570 of 7429 | Khabarhub Khabarhub

ऋषि धमलासँग शर्मिला वाईबाले मागिन् माफी

काठमाडौं – शर्मिला वाईबाले पत्रकार ऋषि धमलासँग माफी मागेकी छिन् । वाईबाले एक युटुब च्यालनलाई दिएको अन्तर्वार्तामा ऋषि धमलाबारे दिएको अभिव्यक्ति सत्य नभएको भन्दै माफी मागेकी छिन् । उनले हिजो आफूले ऋषि धमलाबारे अलिकति बढि नै बोलेको स्पष्ट पारेकी छिन् । सामाजिक सञ्जालमार्फत वाईबाले आफू र धमलाबीच व्यक्तिगत लेनदेनको कुरा भएको उल्लेख गरेकी छिन् ।…