समाचार Archives | Page 2574 of 7429 | Khabarhub Khabarhub

टर्की र सिरियाको सिमानामा गएको भूकम्पमा परेर तीन हजार सात सयको मृत्यु

काठमाडौं- टर्की र सिरियाको सिमानामा गएको भूकम्पमा परेर मुत्यु हुनेको सङ्ख्या तीन हजार सात सय पुगेको छ । अहिलेसम्म टर्कीमा दुई हजार तीन सय भन्दा धेरै र सिरियामा एक हजार चार सय भन्दा धेरै नागरिकको भूकम्पका कारण मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् । १४ हजारभन्दा धेरै घाइते भएका छन् । स्थानीय समय अनुसार…