समाचार Archives | Page 2581 of 7429 | Khabarhub Khabarhub

साफ यू–२० महिला फुटबलमा नेपालले भुटानलाई हरायो

काठमाडौँ- साफ यू–२० महिला च्याम्पियनशिप फुटबलअन्तर्गतको दोस्रो खेलमा नेपाल विजयी भएको छ । बङ्गलादेशको ढाकास्थित वीर श्रेष्ठ शहीद सिपाही मुस्त‍फा कमाल स्टेडियममा आज भएको खेलमा नेपालले भुटानलाई ४–० गोल अन्तरले हराउँदै विजयी भएको हो । प्रतियोगितामा नेपालको यो पहिलो जित हो । यसअघि भएको पहिलो खेलमा नेपाल आयोजक बङ्गलादेशसँग ३–१ गोल अन्तरले पराजित भएको थियो…