समाचार Archives | Page 2583 of 7429 | Khabarhub Khabarhub

प्रधानमन्त्रीलाई विश्वासको मत दिँदा केही दलको टाउको दुख्यो : कांग्रेस उपसभापति गुरुङ

काठमाडौँ- नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले मुलुकको समस्या समाधानका लागि एकताबद्ध हुन प्रधानमन्त्रीलाई विश्वासको मत दिएपनि केही दलको टाउको दुखेको बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा गुरुङले आर्थिक सङ्कट टार्न सत्तापक्ष र प्रतिपक्ष एक हुनुपर्छ भनेर प्रतिपक्षमा रहेर पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिएपनि केही दललाई टाउको दुखेको बताएका हुन् । प्रधानमन्त्रीलाई विश्वासको मत…