समाचार Archives | Page 2601 of 7431 | Khabarhub Khabarhub

राष्ट्रियसभा उपाध्यक्षका उम्मेदवारी दिने कांग्रेसको निर्णय

काठमाडौँ - नेपाली कांग्रेसले राष्ट्रिय सभा उपाध्यक्षका उम्मेदवार दिने भएको छ । धुम्बाराहीस्थित पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको संसदीय दलको कार्यसमितिको बैठकले उक्त निर्णय गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । उनका अनुसार राष्ट्रियसभा उपाध्यक्षका लागि बहुमत जुटाउनका लागि अन्य दलसँग पनि छलफल गरिनेछ । उपाध्यक्षमा उम्मेदवार बनाउने निर्णय गरे पनि कसलाई उम्मेदवार…