समाचार Archives | Page 2603 of 7431 | Khabarhub Khabarhub

जापानद्वारा कीर्तिपुर आँखा अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौँ- जापान सरकारले कीर्तिपुर आँखा अस्पतालका डाइबेटिक रेटिनोप्याथीका बिरामीका लागि आवश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । नेपालका लागि जापानका राजदूत किकुता युताकाको उपस्थिति आज अस्पतालमा आयोजित समारोहमा उक्त उपकरण हस्तान्तरण गरिएको हो । जापान सरकारको ‘ग्रासरुट ह्युमन सेक्युरिटी प्रोजेक्ट’ जिजिपीको करिब एक लाख ५४ हजार एक सय अमेरिकी डलर अनुदान सहयोगमा उक्त चिकित्सा उपकरण…