समाचार Archives | Page 2610 of 7432 | Khabarhub Khabarhub

चितवनमा बुधबार १२ बजेपछि पासपोर्टको लागि अनलाइन आवेदन दिन सकिने

काठमाडौँ- जिल्ला प्रशासन कार्यालय चितवनले भोलि दिउँसो १२ बजेपछि पासपोर्टको लागि अनलाइन आवेदन दिन सकिने व्यवस्था गरेको छ । प्रशासन कार्यालयले सूचना जारी गर्दै भोलि दिउँसो १२ बजेबाट दैनिक १२० जनालाई पासपोर्ट दिनेगरी अनलाइन आवेदन खुला गरिन लागेको जनाएको हो । नेपाल सरकारको राहदानी विभागको सूचना अनुसार राहदानी सेवालाई सरल, सहज र झन्झटरहित बनाउन कार्यालयको…