समाचार Archives | Page 2611 of 7433 | Khabarhub Khabarhub

पशुपति क्षेत्रलाई सफा र स्वच्छ बनाउनुपर्नेमा मन्त्री किरातीको जोड

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले विश्वभर फैलिएका वैदिक सनातन हिन्दु धर्मावलम्बीको पवित्र तीर्थस्थल पशुपति क्षेत्रलाई सफा एवं स्वच्छ बनाउनुपर्नेमा जोड दिएका छन् । पशुपति क्षेत्र विकास कोषका गतिविधिका बारेमा जानकारी लिन पुगेका मन्त्री किरातीले आज आयोजित कार्यक्रममा बाहिर हुने गरेका नकारात्मक टीकाटिप्पणी अन्त्य गरिनुपर्ने बताए ।  राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको कोषका…