समाचार Archives | Page 2613 of 7433 | Khabarhub Khabarhub

प्रधानमन्त्री प्रचण्ड र रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र रास्वपाका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।  नागरिकता विवादका कारण उपप्रधानमन्त्री र गृहमन्त्री पद गुमाएका रविले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पुनः नागरिकता लिएपछि प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन् । अहिले प्रधानमन्त्री ‘प्रचण्ड’ले नै गृह मन्त्रालयको जिम्मेवारी लिएका छन् ।