समाचार Archives | Page 2616 of 7433 | Khabarhub Khabarhub

महाकाली नदीमा फसेका २० जना मजदुरको उद्धार

दोधारा चाँदनी– प्रहरीले महाकाली नदीमा फसेका २० जना मजदुरको उद्धार गरेको छ । आज भीमदत्तनगरपालिका-११ भुजेलास्थित महाकाली नदीमा फसेका मजदुरको उद्धार गरिएको हो । पूर्वजानकारी विना शारदा ब्यारेज वनबासा पुलका ढोका खोल्दा महाकाली नदीको बहाव बढी महाकाली नदीबाट बालुवा गिट्टी ल्याउँदै गरेका ट्र्याक्टरहरुसहित मजदुर नदीको बीच भागमा डुबेका थिए । आठजना ट्रयाक्टर चालकसहित २० जना…