समाचार Archives | Page 2618 of 7433 | Khabarhub Khabarhub

नीतिगत पहल अघि बढाएका छौँ : अध्यक्ष केसी

काठमाडौँ– चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले साइबर सेक्युरिटी र पाइरेसीसम्बन्धी विशेष कानुन बनाउन पहल गरिरहेको बताएका छन् । चलचित्र पत्रकार सङ्घ नेपालले आयोजना गरेको दुई दिने कार्यशालाको समापन कार्यक्रममा बोर्ड अध्यक्ष केसीले अहिले सामाजिक सञ्जालमा आउने दृश्यले फिल्मलाई असर गरेको गुनासो बढिरहेकाले त्यसको नीतिगत समाधान गरिने बताए । उनले कानुन संशोधन मात्रै समस्याको समाधान…