Live on
Your Voice, Your Power
काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले गृहजिल्ला झापामा हुने दसैँको शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रम रद्द गरेका छन् । उनले प्राकृतिक विपत्तिका कारण झापामा हुने दसैँको शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रम रद्द गरेको सचिवालयले जनाएको छ । सभामुख घिमिरेले सङ्घीय संसद् सचिवालयले वर्षेनी आयोजना गर्दै आएको दशैंको शुभकामना आदानप्रदान कार्यक्रम पनि राष्ट्रिय शोक कारण यस वर्ष…