समाचार Archives | Page 270 of 7128 | Khabarhub Khabarhub

इदले धार्मिक सहिष्णुता र सद्भावना बढाउँदै आएको छ : देउवा

काठमाडौँ– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ईद उल फित्र पर्वले नेपाली समाजमा धार्मिक सहिष्णुता र सद्भावना बढाउँदै आएको बताएका छन् । इस्लाम धर्मावलम्वीहरुको पवित्र पर्व ईद उल फित्रका अवसरमा सुख, शान्ति एवं समृद्धिको शुभकामना प्रकट गर्दै देउवाले यो पर्वले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गरे । नेपाल…