समाचार Archives | Page 272 of 7408 | Khabarhub Khabarhub

भरतपुर महानगरद्वारा ५४ संघ संस्थालाई कृषि सामग्री प्रदान

चितवन– भरतपुर महानगरपालिकाले यहाँका ५४ समूह, सहकारी र कृषि फर्मलाई कृषियन्त्र तथा उपकरण प्रदान गरेको छ । महानगर प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रसेन अधिकारीले आज एक कार्यक्रमकाबीच ती सामग्री हस्तान्तरण गरेकी हुन् । महानगरको कृषि तथा व्यवसाय प्रबर्द्धन शाखामार्फत आर्थिक वर्ष २०८०-८१ को कार्यक्रमअनुसार कृषि यान्त्रिकीकरणका तथा ढुवानी साधन खरिदमा ५० प्रतिशत अनुदानमा सामग्री…