Live on
Your Voice, Your Power
काभ्रे– बडादशैँ अन्तर्गत नवरात्रको अवसरमा काभ्रेको पाँचखालस्थित पलाञ्चोक भवगत मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । देवीलाई हाँस, बोका, राँगा अर्पण गर्नेहरू पनि लामबद्ध भएका छन् । विसं ४२५ सालमा राजा मानदेव प्रथमको शासनकालमा स्थापित भगवती मन्दिरमा पलाञ्चोक भगवतीको मन्दिर एक हजार छ सय ५६ वर्ष पहिले निर्माण भएको मानिन्छ । बुच्चाकोटमा रहेको पलाञ्चोक…