समाचार Archives | Page 276 of 7408 | Khabarhub Khabarhub

विपदमा सक्रियताका साथ काम गरेको भन्दै रास्वपाद्वारा गृह प्रशासनको सराहना

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बाढी पहिरो तथा विपद् प्रभावित तथा पीडित नागरिकहरुको खोजी, उद्धार, राहत तथा पुनर्स्थापनामा गृह प्रशासनले सराहना योग्य काम गरेको बताएको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै रास्वपाले विभिन्न क्षेत्रका प्रभावित तथा पीडित नागरिकहरुको खोजी, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि गरेको व्यापक पूर्वतयारी एवम् हालका पहलहरुको सराहना गरेको हो…