समाचार Archives | Page 28 of 7832 | Khabarhub Khabarhub

सौर्यजहाज दुर्घटना सम्बन्धमा संसद्को चासो, छानबिन समिति गठन

काठमाडौं– सौर्य जहाज दुर्घटनाका विषयमा छानबिन गर्न संसद्ले चासो देखाएको छ । संसद्को राज्यव्यवस्था र सुशासन समितिले उक्त दुर्घटना परेको निवेदन उपर छानबिन गर्न सांसद राजेन्द्रप्रसाद पाण्डेको संयोजकत्वमा उपसमिति गठन गरी विशेष चासो देखाएको हो ।  आइतबार गठित उपसमितिका सांसद सदस्यहरूमा सरिता प्रसाईँ, चन्दा कार्की, दुर्गा राई र मेनका कुमारी पोखरेल रहेको सभापति रामहरि खतिवडाले…